सरकारी विज्ञापन निजि सञ्चार माध्यमलाइ नदिने सरकारको निर्णयप्रती नेपाल प्रेस इन्स्टिच्युटले गर्यो भर्च्युल संवाद
सरकारले चैत्र १८ गते घोषणा गरेको निजि सञ्चार क्षेत्रलाई सरकारी विज्ञापन प्रसारण गर्न नदिने विषयलाई लिएर नेपाल प्रेस इन्स्टिच्युटले मङ्गलबार भर्च्युल संवाद गरेको छ। एनपिआइको…